शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

थिमिमा कुभिण्डेजात्रा मनाइयो

भक्तपुर । मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा आज मनाइएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखेर सुरुभएको थियो । कुभिण्डे...