बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

हिरासतमा रहेकालाई ‘छुटाउँछु’ भनेर २० लाख मागेको आरोपमा महिला पक्राउ

चितुवाको छाला तस्करीको आरोपमा प्रहरीको हिरासतमा रहेकालाई छुटाउँछु भनेर पैसा मागेको आरोपमा महानगरीय अपराध महाशाखाले एकजना महिलालाई पक्राउ गरेको छ । चितवन घर भएकी ३८ वर्षीया दुर्गा महतो खनाललाई पक्राउ...