शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फिलिपिन्समा पूर्वराष्ट्रपति परिवारका सदस्य नै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित

फिलिपिन्समा पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा निर्वाचित भएका छन् । त्यसैगरी उपराष्ट्रपतिमा वर्तमान् राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा निर्वाचित भइन् ।  पूर्व राष्ट्रपति मार्कोस र...