शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट पक्राउ परेका फरार कैदी परियार पुर्पक्षका लागि कारागार चलान

दाङको घोराही कारागारबाट भागेको एक महिना पछि पक्राउ परेका कैदी यमराज परियारलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका परियार गत पुस ८...