काठमाडौँ । गत असारमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले महाराजगन्जमा मकै बेच्दै हिँडेकी एक महिलाको ठेलालाई लछारपछार गरेर नियन्त्रणमा लिएको तस्बिर र भिडियोले सामाजिक सञ्जाल निकै तताएको थियो । सर्वसाधारणलाई हिँड्न...