शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई तीव्रता दिएको छ । अदालतबाट कैद सजायका साथै जरिवाना तोकिएर फरार रहेका विभिन्न मुद्दाका फरार अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीले जिल्लाभर विशेष सक्रियता बढाएको...