शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँमा दिउँसै घरबाट गरगहना चोरी

शनिबार, २२ वैशाख २०८१, १७ : ०४
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोक हत्यमोचन मार्गमा शुक्रबार दिउँसो चोरी भएको छ । लक्ष्मी खत्री कार्कीको घरबाट धनमाल चोरी भएको हो । 

प्रहरीका अनुसार सुनका विभिन्न गरगहना समेत गरी करिब २ लाख ५९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप