शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

शिक्षक महासंघको सहमति कानुनअनुसार कार्यान्वयन हुन्छ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग गरेको सहमति कानुनअनुसार कार्यान्वयन गर्ने बताएका छन् । धादिङको गंगाजमुना गाउँपालिकाको शिवालय र तामाङखर्क माविको भवन उद्घाटन गर्दै मन्त्री पौडेलले शिक्षक महासंघ...