शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप ड्र : वेल्स वा स्कटल्याण्ड छनोट भए इङल्यान्डको समूहमा !

शुक्रबार राति सार्वजनिक भएको विश्वकप ड्र रोचक बनेको छ । समूह बीमा इङ्ल्याण्ड, युएसए र इरान छानिएका छन् भने अर्को टीम वेल्स/स्कटल्याण्ड/युक्रेनमध्येबाट छानिनेछन् ।  यदि वेल्स वा स्कटल्याण्ड विश्वकपमा...