बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नवौं राष्ट्रिय खेलकुद घिसिङको पहिलो प्रथामिकतामा

नेपालमा फाल्गुण महिनामा सम्पन्न हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हालसम्म हुन सकेको छैन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिव विवादले हालसम्म प्रतियोगिता सम्पन्न हुन नसकेको हो ।  ...