शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चार वर्षमा रेनु दाहालले के गरिन् ?

भरतपुर महानगरको प्रमुखका लागि पाँच वर्षअघि रेनु दाहालले टिकट पाएकी थिइन् । त्यसबेला ‘किन भरतपुरको भूगोल नबुझेको व्यक्तिलाई उठाउने ?’ भन्ने हामी धेरैलाई लागेकै हो । उनी दलबलसहित निर्वाचनमा होमिइन्...