शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

धर्मश्री विवाद : खेलाडीद्वारा निर्णयमा धाँधली भएको आरोप

नेपाल व्यायाम मन्दिरले आयोजना गरेको शारिरीक सुगठनको प्रतिष्ठित प्रतियोगिता धर्मश्रीको १६ औं संस्करण विवादमा परेको छ । प्रतियोगितामा सहभागि भएका खेलाडीहरूले रिजल्टमा निष्पक्ष नभएको भन्दै विरोध गरेका छन् । ...