शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पहिला मानिसको जीवन सुरक्षा, अनिमात्र वन्यजन्तुको सुरक्षा : मधुवन नगर प्रमुख भाट

बर्दियाको मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटले पहिला मानिसको जीवन सुरक्षा, त्यसपछि मात्र वन्यजन्तुको सुरक्षाको कुरा आउने बताएका छन् । सोमबार दिउँसो बाघको आक्रमणमा परी मधुवन–२ की ४१ वर्षीय अस्मिता थारु...