बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

महाराष्ट्रको राजनीतिक संकटलाई ओवैसीले भने, 'बाँदरको नाच'

अखिल भारतीय मजलिस-ए-इत्तेहादुल (एआईएमआईए)का अध्यक्ष र हैदराबादका सांसद असदुद्दीन ओवैसीले महाराष्ट्रको राजनीतिक सङ्कटलाई ‘बाँदरको नाच’सँग तुलना गरेका छन् । समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा ओवैसीले भने, 'हामी हेरिरहेका छौँ ......