शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

डेङ्गुबाट तनहुँमा छ वर्षीय बालकको मृत्यु

दमौली  । डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।  दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले...