बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रेमप्रसादलाई आइसीयुमा भेटेकोबारे यस्तो छ डा‍.तोसिमाको बयान

काठमाडौं । बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाहको प्रयास गर्दा जलेर घाइते इलामका प्रेमप्रसाद आचार्यलाई अस्पतालमा स्वास्थ्यारज्यमन्त्री तोसिमा कार्कीले गरेको भेटलाई लिएर आलोचना भएपछि मन्त्री कार्कीले प्रस्टीकरण दिएकी छन् ।  स्वास्थ्यमन्त्री कार्कीले...