शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको अध्यक्षमा राजन

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको अध्यक्षमा राजन कार्की छानिएका छन् । प्रतिष्ठानको दोस्रो अधिवेशनमा कार्की पूर्ण परियारलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । ...