बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बेलारुसले छोटो समयमा गरेको आर्थिक प्रगति अनुकरणीयः परराष्ट्र ज्ञवाली

काठमाडौं–परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूपरिवेष्ठित देश बेलारुसले छोटो समयमा गरेको आर्थिक प्रगति नेपालका लागि अनुकरणीय भएको बताएका छन्।  नेपाल र बेलारुसबीच दौत्य सम्बन्ध स्थापनाको २५ वर्ष तथा नवनियुक्त बेलारुसी राजदूत...