शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भूमीमन्त्री अर्यालद्वारा स्याङ्जामा २० हजार मास्क हस्तान्तरण

स्याङ्जा । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कोरोना भाइरसको संक्रमण सचेत रहन आग्रह गर्दै मास्क हस्तान्तरण गरेकी छन् ।  कोरोना भाइरस जहाँ पनि जान सक्ने भएकाले सचेत...