शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ठेकेदारले समयमा काम सम्पन्न नगरेपछि सांसद र मेयर सडकमा

-रामहरि श्रेष्ठ ओखलढुंगा– ओखलढुंगा–रुम्जाटार सडकखण्ड दोसो पटक म्याद थपिँदा समेत नबनेपछि सांसद र मेयर सडकमा उत्रिएका छन् । प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार र सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले...