शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले एयरलाइन्सको ज्यादतीबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको ध्यानाकर्षण गराएको छ।  मञ्चका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर तामाङको नेतृत्वमा गएको टोलीले मन्त्री तामाङलाई भेटेर...