बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘जहाज पुराना हुन्छन्, थोत्रा हुँदैन’

काठमाडौँ । विमान दुर्घटना भएपछि सधैँ एउटै भनाइ दोहोरिने गरेको छ । जहाज थोत्रा भएर दुर्घटना भयो ।  त्यस्ता, दुर्घटनामा मानवीय कमजोरी पनि औँल्याइन्छ अर्थात् विमानचालकको लापरबाहीले दुर्घटना भएको...