बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सकको घरबाट २ हजार बढी मानव भ्रुणका अवशेष बरामद

जोलियाट– अमेरिकाको इन्डियाना राज्यका पूर्व चिकित्सकको इलिनोइसस्थित घरबाट दुई हजारभन्दा बढी मानव भ्रुणका अवशेष फेला परेको अधिकारीहरुले बताएका छन् । गर्भपतन सेवा उपलब्ध गराउने यी चिकित्सकले भ्रुणलाई औषधिको प्रयोग गरी...