बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

देउताभिर गुफा जाने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ देवी स्थानमा रहेको धार्मिक पर्यटकीयस्थल देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण गरिएको छ ।  मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारमार्फत विनियोजन भएको रु २०...