शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह

बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन्। सिम्रौनगढ...