शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकभरका १३ विमानस्थल मात्रै नाफामा (कुन-कुन परे नामसहित)

काठमाडौं– हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन । मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा छन् । नियामक...