बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राम्रो शो नपाएको भन्दै ‘सलिना’ को प्रदर्शन स्थगित

काठमाडौंँ । फिल्म ‘सलिना’को प्रदर्शन स्थगित भएको छ । भोलि शुक्रबारबाट देशभर प्रदर्शनको तयारीमा रहेको फिल्मको अन्तिम समयमा आएर प्रदर्शन स्थगित गरिएको छ । फिल्मका निर्देशक तेजसराज जोशी हुन् ।  चलचित्र...