बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बालाजुमा कैंचीले घोपेर कालीगढको हत्या

काठमाडौं । काठमाडौं बालाजुस्थित बाईपासमा कपडा काट्ने कैंचीले घोपेर कलाम मियाँको हत्या गरिएको छ । मंगलबार राति सिलाई–कटाईको काम गर्ने भारत बिहार घर भएका मियाँलाई उनकै सहकर्मीले कैंचीले घोपेर हत्या...