शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीपको टोलीलाई सीपीएल उपाधि

काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टोली बार्बाडोस ट्रिडेन्टले क्यारेबियन क्रिकेट लिग (सीपीएल) को उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा बार्बाडोसले ग्युएना अमेजन वारिवर्सलाई २७...