शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एक चिकित्सकको भरमा डडेल्धुरा अस्पताल

– भूपेन्द्रसिंह विष्ट  पर्शुरामधाम– अहिले डडेल्धुरा अस्पताल एक चिकित्सकको भरमा चलिरहेको छ । सङ्घीय सरकारको मातहतमा रहेकोे अस्पताल कर्मचारी समायोजनको चपेटामा पर्दा झनै समस्यामा परेको छ । सरकारले स्तरोन्नति गरी...