शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एक धर्मले अर्को धर्मलाई शासन गर्ने अवस्था अन्त्य भएको छ : मेयर दाहाल

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताएकी छिन् ।  बकर इद २०७९ को अवसरमा आज भरतपुर–१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना...