शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

यसपालिको तिहारमा सयपत्रीको माला सस्तो पर्ने, एउटा मालाको कति रुपैयाँसम्म तिर्नुपर्ला ?

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु हुन अब एक साता बाँकी छ । तिहार रंगीचंगी बत्ती, सयपत्री, मखमली र झिलिमिलिको चाड हो । बजारमा तिहारको चहलपहल सुरु हुन...