शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कुलमान घिसिङ र सांसद मोदी एक ठाउँ: दुहबी–कटहरी प्रसारण लाइनको काम तत्काल सक्ने सहमति

काठमाडौं– दुहबी–कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माण ४५ दिनभित्रमा सक्ने सहमति भएको छ । मोरङको ग्रामथान गाउँपालिकास्थित गिदनीय टोलका स्थानीयले करिब तीन किलोमिटर तार तान्न नदिएपछि निर्माणमा अवरोध भएको...