बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सानमिगेलको एक्सप्लोर अभियान सुरु

पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन देशका विभिन्न गन्तव्यहरुको परिचय दिने उद्देश्यले सानमिगेलको ‘एक्सप्लोर’ अभियान प्रारम्भ गरेको छ । ‘एक्सप्लोर’अभियानको सुरुवात सानमिगेल बु्रअरी, फिलिपिन्सबाट सुरु भएको हो । सोही अभियानलाई पछ्याउँदै...