शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा पोषणसम्बन्धी विश्व सम्मेलन : ८० देशका उच्चपदस्थ प्रतिनिधि नेपाल आउँदै

राष्ट्रिय योजना आयोगले आउँदो कार्तिक १८ देखि २१ सम्म काठमाडौँमा पोषणसम्बन्धी सेवाहरुको विस्तारका लागि विश्व सम्मेलन गर्ने भएको छ । बुधबार आयोगमा यससम्बन्धी जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै...