बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

इण्डोयुरोलोजी सम्बन्धी विश्व सम्मेलनमा नेपाली युरोलोजिष्ट

काठमाडौं– इमिरेट्स युरोलोजिकल सोसाइटीद्वारा यहि कात्तिक १२ देखि १६ सम्म युनाइटेड अरब इमिरेट्सको अबु धावीमा आयोजित इण्डोयुरोलोजिष्टहरूको ३७ औं विश्व सम्मेलनमा एक नेपाली इण्डोयुरोलोजिष्टले आमन्त्रित अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा आफ्नो...