शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश पारित

कैलाली । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश, २०७६ स्वीकृत गरेको छ ।  प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा स्थापना गर्ने निर्णय...