बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउन दबाब

प्रदेश नं २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा स्थापित वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ । वीरगञ्जलाई प्रादेशिक स्थायी राजधानी बनाउन दबाव दिन ज्ञापनपत्र बझाउनेदेखि मुख्यमन्त्रीको निवासमा...