शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा डा.रिजाल सहभागी

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा.मीनेन्द्र रिजाल फिलिपिन्सको एक प्रदेश बांसामोरोमा त्यहाँको प्रदेशसभाले निर्माण गर्न लागेको समावेशी निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा एक परामर्शदाताका रूपमा सहभागी भएका छन् । ...