शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण ललितपुर अब विकट होइन, राजधानी छेउको आकर्षक ग्रामीण–सहर बन्नुपर्छ

निर्वाचनको मुखैमा उभिएर जनताबीचमा जाँदा एउटा गहिरो प्रश्नले मलाई सधैं पिरोलिरहन्छ, के हामी साँच्चै आफ्नो भविष्य आफैं निर्धारण गर्न सक्षम छौँ ? वा हामी सधैं केही शक्ति केन्द्रहरूकै इशारामा नाच्न...