मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गगन थापाले स्थगित गरे भारत भ्रमण

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले अन्तिम समयमा आफ्नो भारत भ्रमण स्थगित गरेका छन् । पार्टीको जनसम्पर्क समिति भारतको कार्यक्रममा सभापति थापा प्रमुख अतिथि भएर जाने कार्यक्रम थियो ।...