दोस्रो विश्वयुद्धपछिका जर्मनीका सबैभन्दा प्रभावशाली र सबैभन्दा बढी उद्धृत गरिने दार्शनिक तथा सार्वजनिक बौद्धिक जुर्गेन ह्याबरमासको शनिबार म्युनिखको दक्षिण–पश्चिममा पर्ने स्टार्नबर्गमा निधन भएको छ । उनी ९६ वर्षका थिए ।...