शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविको शैक्षिक क्यालेन्डरलाई कडाइका साथ लागू गर्छु : उपकुलपति बास्कोटा

काठमाडौं । त्रिुभवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. धर्मकान्त बास्कोटाले विश्वविद्यालयले सरकारसँगको समन्वयमा काम गर्ने बताएका छन् । त्रिविमा शुक्रबार विभिन्न विद्यार्थी संगठनसँगको छलफलमा उनले त्रिविको शैक्षिक क्यालेन्डरलाई कडाइका साथ लागू...