बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंक र ग्रामीण उद्यम विप्रेषण आयोजना बीच सहुलियतपूर्ण कर्जामा सहकार्य हुने

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  ...