महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका दुई वटा पालिकामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन्। क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी) को सहयोगमा कैलालीको अत्तरिया र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहरमैला...