बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध जन्मस्थलमा ‘लुम्बिनी न्युज फेस्टिबल २०७६’ सुरु

बुटवल– बुद्ध जन्मस्थली लुम्बिनीमा पहिलो पटक लुम्बिनी न्युज फेस्टिबल २०७६ शुरू भएको छ । फेस्टिबलमा सहभागी हुन देशैभरबाट मूलधारका सम्पादक तथा प्रदेश ५ का १२ वटै जिल्लाबाट पत्रकारहरू हिजो नै...