शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै

कास्की । नेपाली क्रिकेटमा नयाँ पुस्ताका प्रतिभा खोज्ने लक्ष्यसहित गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप शुक्रबारदेखि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सुरु हुँदैछ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा हुन लागेको...