बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–चीन सम्बन्ध अझै प्रगाढ बन्दै छ: प्रदेश प्रमुख शेरचन

कास्की । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपाल–चीन सम्बन्ध अझै प्रगाढ बन्दै गएको बताएका छन् । पोखरा भ्रमणमा रहेको चिनियाँ राजदूत नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा आज उनले नेपाल–चीनको ऐतिहासिक सम्बन्धलाई...