बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

धितोपत्र बजार: परिसूचक ओरालो

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.६५ अङ्कले घटेर एक हजार १२८.३४ मा पुगेको छ...