वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिँदै आएको दक्षिण कोरियामा देखिएको औद्योगिक मन्दीको असर नेपालमा पनि परेको छ । कोरियाको निर्यातमा आएको ह्रासका कारण औद्योगिक क्षमता कमजोर...